News

भ’यानक दु’र्घटनामा परे चर्चित र्यापर बादशाह…

काठमान्डौ , हालै बलिउडका चर्चित र्यापर ‘बादशाह’को कार दु’र्घटना भएको छ। यस खबरले उनका प्रशंसकहरु निकै नि’राश भएका छन्। यस दु’र्घटना, पंजाबको लुधियानामा भएको थियो। दु’र्घटनामा बादशाहलाई हल्का चो’टपटक लागेको छ। श्रोतका अनुसार, सडकमा अ’त्यधिक कुहिरोका कारण ३६ वटा सवारी एक साथ दु’र्घटना भएको थियो। यस दु’र्घटना पंजाबको सिरहिंदबाट दिल्लीतर्फ जाने नैशनल हाइवेमा भएको थियो। तर खुसीको खबर यो हो कि, यस भ’यानक दु’र्घटनामा पर्दा पनि बादशाहलाई भने त्यस्तो धेरै क्षति भने भएको छैन।

खबरका अनुसार, एयरब्यागका कारण उनलाई धेरै क्ष’ति नभएको हो। बादशाह आफ्नो आगामी चलिचित्रको शू’टका लागि पंजाबमा निकै व्यस्त छन्। बादशाहले लामो समय देखि आफ्नो र्यापका कारण लाखौँ व्यक्तिहरुको मन जित्न सफल भइ सकेका छन्। त्यति मात्र नभई, केहि समय अघिदेखि बादशाह चलचित्रहरुमा पनि देखा पर्न थालेका छन्। अहिलेसम्म बादशाहले लगभग सबै बलिउड कलाकारहरुसंग काम गर्नुका साथै कैयौँ बलिउड कलाकारहरुलाई आफ्नो गीतमा नचाई सकेका छन्।

Related Articles

Back to top button
Close