News

हास्यकलाकार बल्छी ध्रुबेको आज जन्मदिन

काठमाडौं – चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रुबेको आज जन्मदिन परेको छ ।

आज माघ २३ गते उनले आफ्नो जन्मदिन धुमधामले मनाउदैछन् ।

हाँस्य टेलिशृङ्खला ‘मेरी बास्सै’बाट चर्चा कमाएका बल्छी ध्रुबे चर्चित हास्यकलाकारमा गनिने गर्छन् ।

पछिल्लो समय ‘हल्का रमाइलो’ हाँस्य टेलिशृङ्खलामा रहेका उनलाई ‘बल्छी ध्रुबे

यो पनि पढ्नुहोस
काठमाडौं : चीनले कोरानो प्र,भा,वित वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताएको छ । यदि उनीहरुलाई उ,द्दार गर्ने हो भने विमानस्थाल क्वारेन्टाइन, महामारी रोकथामको तयारी पूरा गर्न र विश्व स्वास्थ्य संगठन (WHI)का नेपाल प्र,तिनिधिसँग परा,मर्श सुझाएको छ ।

मंगलबार केही सञ्चारक,र्मीहरु सँग कुरा गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी चीनमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको बताएकी हुन् । महामा,री रो,कथामका लागि केही रोक लगाउनु स्वाभाविक भएको उनले बताइन् ।

वुहानमा रहेका नेपाली विद्यार्थीहरुको स,मस्या स,माधान गर्न बेइजिङस्थित नेपाली दूताबाससँग चिनियाँ विदेश मन्त्रालयको सम्वन्धित विभाग नियमित सम्पर्कमा रहेको भन्दै राजदू,त यान्छीले भनिन्, ‘हुवेई प्रान्त र वुहान नगरपालिकाका विदेश मामिला कार्यालय र सम्वन्धित विश्वविद्यालय उनीहरुलाई राम्रो बन्दोब,स्ती उपलब्ध गराउने प्रयासमा छ ।केही नेपालीलाई चीनमा रोकिएको विषयमा सोधिएको प्रश्नमा उनले विमानस्थलमा चे,कजाँ,च गर्दा उनीहरुको तापक्रम सामान्यभन्दा बढी पाएको बताइन् । उनले भनिन्, यो उनीहरु स्वयं र अरुका लागि जरुरी छ ।’ राजदूत यान्छीले वुहानमा रहेका नेपालीहरुलाई उ,द्दार गर्ने विषय आफूले पनि सुनेको बताइन् ।

यसका लागि कू,टनीतिक माध्यमबाट कुराकानी गर्नुपर्ने भन्दै उनले भनिन्, यदि नेपालले आफ्ना नागरिकलाई उ,द्दार गर्न चाहन्छ भने हाम्रो सल्लाह छ कि नेपाली पक्ष विमानस्थल क्वारेन्टाइन, महामा,री रो,कथाम तथा नि,यन्त्रणमा पू,र्ण तयार रहनुपर्छ र महामा,री रोकथामका लागि डब्लूएचओका प्रतिनिधिसँग सल्लाह गर्नुपर्छ

Related Articles

Back to top button
Close