Video

पत्निले डिर्भोस मागेपछि आफ्नै बाबुले गरे दुई छोराको अप*हरण, पत्नि रुँदै मिडियामा (भिडियो)

आफ्नै बाबुले आफ्ना छोराको अप*हरण गरेका छन् । स्यागंजाका जगदिश भट्राई नाम गरेका बाबुले ४ महिनादेखि आफ्ना दुई छोराको अप*हरण गरेर फरार भएको उनकी पत्निले आरोप लगाएकी छिन् । लमजुगंकी अनिता सुयलसँग सुरुमा लिभिगं रिलेशनमा रहेका जगदिशले जेठी पत्नि अनितालाई धोका दिएर स्यागंजामा धुमधामले दोस्रो विबाह गर्दै बुबा आमालाई पनि ढाँटेका थिए ।

समय क्रमले केही समयमा अनितालाई जगदिशले पहिले नै विबाह गरिसकेको र उनीबाट एउटा वच्चा पनि जन्माइसकेका कारण जगदिशले दोस्रो पटक विबाह गरेकी पत्निलाई डिर्भोस दिएका छन् । तर पनि उनले अनितालाई सुखले कहिल्यै नराखेको अनिता बताउँछिन् ।

अनिताले अहिले आफ्ना दाजुको छोरालाई पनि पतिको सहमतिामा नै आफ्नो छोरा मानेर जन्मेको दिनदेखि नै साथमा नै राखेर हुर्काउँदै आएकी थिइन् । तर जगदिशसँग सम्बन्ध विच्चेदको प्रक्रिया अगाडी बढाइरहेकी अनिलाई झुक्याएर जगदिशले दुवै छोरालाई लिएर अहिले लुकेर बसेको अनिता बताउँछिन् । अन्तरवार्ता अवधीभर धेरै समय रोकी अनिताको दुख निकै ठूलो छ । हेर्नुहोस्

Related Articles

Back to top button
Close