News

सुन्दै अच्चम ! विवाह मन्डपमै बेहुला बेहुलीको हानाहान

एजेन्सी– विवाह त एउटा उत्सवको समय पो हो त । जन्तीसहित बेहुला लिएर बेहुली लिएर आउनेहरु जहिले पनि खुसीको मुडमा हुन्छन् ।तर, भारतको तेलंगानाको एउटा सहरमा यस्तो भएको छैन । अचानक बेहुला बेहुली उठेर एकआपसमा लड्न थालेका छन् ।

अनि यो भिडियो निकै धेरैले हेरेका छन् । बेहुला बेहुलीका नातेदारबीच अचानक कुनै एक विषयमा विवाद भएपछि यो अवस्था आएको हो । दुवै पक्ष लड्न थालेपछि बेहुला र बेहुली पनि एक आपसमा लड्न थाले ।

यो झगडा भएको अक्टोबर महिनामा हो । उनीहरुले २९ अक्टोबरमा विवाह गर्दै थिए ।
खासमा यो विवाद एउटा डिजेको विषयमा भएको रहेछ । प्रहरी समयमा नै त्यहाँ पुगेर विवाद साम्य बनाएको रहेछ । यसमा लडेका तीन जना त अस्पतालमा नै भर्ना भएछन् ।

Related Articles

Back to top button
Close