Videoभिडियो

६ महिना सँगै बसेको पुरुष फ,रार भएपछी,अब मलाई साथ कस्ले दिन्छ ? भन्दै साहारा खोज्दै मनमाया(भिडियो हेर्नुहोस)

फेसवुक म्यासेन्जरमा सामान्य कुराकानी हुन्छ । विस्तारै त्यो सामान्य कुराकानी असामान्य हुँदै जान्छ । उनीहरु फेसवुक म्यासेन्जरवाट नजिक भएका उनीहरु प्रेममा पुग्छन् । भेटघाट हुन्छ र विवाह गर्ने भन्दै ६ महिना संगै एउटा कोठामा बस्छन् । तर केही दिन यता उनी आफ्नो दिदीको घर जान भन्दै हिडेका उनी अहिले कहाँ छन् थाहा छैन । मनमाया तामागं र भिम सुवेदीबीचको सम्बन्धमा यस्ता कहानी भएको हो । मनमायाको घर नुवाकोट हो भने भिमको घर उदयपुर भालमन्दी हो ।

विवाह गर्ने सल्लाहले नै कोठा लिएर बसेका उनीहरुको चिनजान फेसवुक मार्फत भएको हो । जतिवेला फेसवुकमा कुराकानी हुन्थ्यो भिम विदेशमा थिए । उनी विदेश वहराइनवाट नेपाल आएपछि विवाह गरेर संगै बसेका हुन् । तर उनीहरुको औपचारीक विवाह भएको कुनै प्रमाण भने छैनन् । सुरुमा भिमले आफु विवाहित भएको भनेर मनमायालाई भनेका थिए तर भिमको विवाह भएको रहेनछ । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close