News

आमा बाबू दुबै लाई क्यान्सर भए पछि छोरी रुदै मिडियामा मेरो बुवा आमा लाई बचाइदिनुहोस

मेरो आमा र बुबा दुबैलाइ क्यान्सर भएको छ। अहिले ललितपुर क्यान्सर हस्पिटल मा उपचार भैहरहेको छ ।
मेरो नाम बिस्नु माया लो तामाङ हो।मेरो घर को आर्थिक स्थिती नाजुक यकदमै कम्जोर भएको कारन ले गर्दा ।

तपाइहरुले सक्दो सक्नुहुन्छ सहयोग गर्नु सक्नुहुन्न Share गरेर भाग्य न्यौपाने,शिशिर भन्डारी दाइ सम्म पुर्याउनुहोला । मेरो contact Nomber- 9840885094 ।

पिलिज सबै जनाले यो न्युज शेयर गरि सम्पुर्ण सहयोगी मन हरु सम्म पुर्यादिनु होला बुवा आमा लाई क्यान्सर भए ।
पछि काहा बाट पैसा जम्मा गर्ने भन्दै बहिनी मिडियामा आउनु भएको छ पिलिज सबै जनाले सहायोग गरिदिनु ।
होला देश बिदेश मा बस्ने सम्पुर्ण नेपाली मन हरु ले

Related Articles

Back to top button
Close