Video

गाउँका सबै युवाहरु परदेश हिँडेपछि …[भिडियो हेर्नुहोस् ]

काठमाडौँ / नेपाल टेलिभिजनबाट पुनः प्रसारणमा आइरहेको चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रसारणमा आएदेखि नै यसको चर्चा चौतर्फी चल्न थालेको छ ।

नेपाल टेलिभिजनबाट प्रसारणमा आएका धेरैजसो हाँस्य श्रृङ्खलाहरु बन्द भएको समयमा पनि प्रसारणमा आइरहेको मेरी बास्सैले भने अहिले हाँस्य ब्यङ्ग्यसँगै सामाजिक विषयवस्तुहरूमा पनि आफ्ना सामाग्रीहरू तयार पारिरहेको छ ।

प्रत्येक मंगलबार राति ८ः५० मा प्रशारण हुँदै आएका टेलिश्रृङ्खला मिडिया हबले उत्पादन गर्दै आएको छ । हेर्नुहोस् मंगलबारको ताजा भाग

अन्य समाचार

सामाजिक सञ्जालमा भाइरल बनेको सबैको प्रतीक्षा गरिएको गीत पासपोर्ट हरियो सार्वजनिक भएको छ ।

गीतको अडियो र भिडियो निकै उत्कृष्ठ बनेको छ ।

बैदेशीक रोजगारको विषयलाई लिएर तयार पारिएको सो गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने गीतलाई गणेश अधिकारीले लय तथा शब्द सिर्जना गरेका छन । अत्यन्तै मार्मिक सो गतिलाई गणेश अधिकारी र अस्मिता बुढाथोकोको आवाज रहेको छ ।

गीतको सामाजिक सञ्चालमा चर्चा भइरहेको छ,सबैले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ, विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गर्नेमा आफू आशावादी रहेको गायक तथा सर्जक अधिकारीले हामीलाई बताउनु भयो ।

गीतमा सारिका केसी र राजन विक तथा साथीहरुको अभिनय रहेको छ । गीतमा सबै टिमले निकै मेहनत गरेका छन् । भने आक्रमक प्रतिक्रिया समेत गीतले पाउन सुरु गरेको छ । आउनुहोस् सो गीतको पुरै भिडियो हेरौ

Related Articles

Back to top button
Close