Video

प्रहरीले नेपाली सेनाका यी युवकको श्रीमती लागेपछि, श्रीमान् श्रीमती को फोनमै झ’गडा अर्को केटा संग सु@तेको स्वीकार गरिन खुल्यो अर्को रहस्य (भिडियो)

काठमाडौं । अन्य देशमा शान्ती स्थापना गर्न भन्दै शान्ती सेनामा गएका एक नेपाली सेनाको घर परिवारमा भने अ शा न्ती भएको छ । विदेशमा शान्ती सेनामा काम गर्ने रब्बा तामागं नाम गरेका एक नेपाली घर फर्कदा उनको घर रित्तो थियो ।

नेपाली सेनाको श्रीमती प्रहरीले लिएर गएपछि अहिले रब्बा तामागंले श्रीमती खोजिदिन आग्रह गरेका छन् । परिवार र छोराछोरीको भविष्यका लागि भन्दै कञ्चनपुरको रामवास भन्ने स्थानवाट शान्ती सेनामा गएका रब्बा घर फर्किएकै दिन श्रीमती प्रहरीसंग भागेको बताएका छन् । रब्बाले श्रीमतीले झण्डै २० लाख रुपैया लिएर गएको श्रीमान रब्बाले बताएका छन् । उनले श्रीमानको नाम लिएर विभिन्न ब्यक्ति र समुहवाट ऋण लिएर हराएको रब्बाले दावी गरेका छन् ।

घर उजाडीएपछि अहिले आफ्ना छोराछोरी कहाँ राख्ने भन्दै उनी अन्यौलमा छन् । मिडिया र प्रहरीलाई खोजिका लागि आग्रह गरेपछि उनी अहिले एउटा युट्युव संचालकसंग फोनमा सम्पर्कमा आएकी छन् । उनी फोन सम्पर्कमा आएपछि श्रीमान श्रीमतीको फोनमै झगडा भएको छ ।

आफु विदेशमा भएको बेलामा आफ्नो घरमै आएर श्रीमतीसंग अर्का पुरुषले गरेको हर्कुत अहिले उनका छोराछोरीले सुनाउँछन् । घरमै ल्याएर अर्का पुुरुषसंग संगै सुुत्ने गरेको कुरा छोराले सुनाउँदा उनलाई विश्वास नै लाग्दैन । जसको लागि भनेर उनले देश छोडेर परदेश गए उसैले यि पुरुषलाई छोडिदिइन् ।

जव उनी विदेशवाट नेपाल आए श्रीमती विमानस्थलमा लिन आइन् । श्रीमतीसंगै उनको प्रेमी पनि विमानस्थलमै आए । जव एउटा महिलाको प्रेमी र श्रीमान दुवैजना भेटभए विमानस्थलमै दुई जनाको वि वा द पर्यो । आफ्नै श्रीमतीलाई अर्को पुरुषले मेरो श्रीमती हो भनेर दावी गरेपछि आफुलाई सहिनसक्नु भएको उनले बताए । विमानस्थलमै श्रीमती ता नाता न भयो, उनले भने उसले मेरो श्रीमती हो तँ संग के प्रमाण छ भनेर उल्टै मलाई सोध्यो ।

आफुले विवाह गरेर छोराछोरी समेत जन्माइसकेको श्रीमतीलाई अर्का पुरुषले श्रीमती दावी गरेपछि उनी समस्यामा परेका छन् । अहिले घरमा उनी परिवारसंग एक्लै छन् । विमानस्थलको गेटमै राजेन्द्र राईले आफ्नो श्रीमती भनेर दावी गरेपछि विुवाुद भएको बताए । आफ्नो श्रीमतीलाई राजेन्द्र राईले आफ्नो भनेपछि भएको बताए ।

विुवाुद हुँदा प्रहरीले दुवै जनालाई प्रहरी कार्यालयमा लग्यो । प्रहरीले को संग बस्छौ भनेर सोध्दा प्रहरीको अगाडी राजेन्द्र राईसंग बस्छु भनेको उनले बताए । तर पनि सम्झाई बुझाई गरेर श्रीमतीलाई होटलमा लिएर गए । तर श्रीमतीले होटलको कोठामा उनलाई थुुनेर भागिन् । श्रीमतीले विभिन्न सहकारी र बैंकवाट ऋण लिएर २० लाख रुपैया लिएर गएको उनले बताए ।

फोन सम्पर्कमा आएकी ति महिलाले आफुले पैसा भने लिएर गएको कुरा झुटो भएको बताएकी छन् । उनले रब्बाको घर खर्चकै लागि मात्र ऋण लिएको बताइन् । उनले आफु अब रब्बासंग सम्बन्ध विच्छेद गर्ने बताएकी छन् । आफुले लगिेको ऋण आफुले तिर्ने र श्रीमानसंग सम्बन्ध बिच्छेद गर्ने बताइन् । घरमा छोराछोरी हुर्काउन र परिवार पाल्नको लागि लागेको खर्चका बारेमा श्रीमानले कुनै वास्ता नगरेको उनले बताइन् । अब आफु कागज बनाउन र ऋणको पैसा तिर्न सहमत भएको बताइन् ।

Related Articles

Back to top button
Close