Horoscop

कुन राशि भएका मानिसलाई के बार शुभ हुन्छ ? जान्नुहोस् राशिअनुसारको आफ्नो भाग्य र भविष्य

काठमाडौँ । ज्योतिष शास्त्र अनुसार हरेक दिन राशिहरुलाई फरक/फरक फल मिल्ने गर्छ । केहि राशीको लागि एक बारमा धेरै लाभ मिल्ने गर्छ भने केही बारमा खासै लाभ नमिल्ने गर्छ। आज हामी तपाईलाई कुन राशिलाई कुन बार धेरै शुभ हुने गर्छ भन्ने बताउनेछौँ । मेष राशि– सोमवार, शुक्रवार र शनिवार धेरै शुभ हुने गर्छ। वृष, राशि/बुधवार र बिहिबार धेरै शुभ हुने गर्छ। मिथुन राशि– सोमवार, बुधवार, शनिवार र आइतबार धेरै शुभ हुने गर्छ। कर्कट राशि– मंगलवार, शनिवार र आइतबार धेरै शुभ हुने गर्छ।

सिंह राशि– सोमवार, बुधवार, बिहिबार र आइतबार धेरै शुभ हुने गर्छ। कन्या राशि– बिहिबार, शुक्रवार र शनिवार धेरै शुभ हुने गर्छ। तुला राशि– शनिवार र आइतबार धेरै शुभ हुने गर्छ । वृश्चिक राशि– सोमवार, शुक्रवार र आइतबार धेरै शुभ हुने गर्छ। धनु राशि– सोमवार र मंगलवार धेरै शुभ हुने गर्छ । –मकर राशि मकर राशिलाई सोमवार र आइतबार धेरै शुभ हुने गर्छ । कुम्भ राशि– मंगलवार र शनिवार धेरै शुभ हुने गर्छ । मीन राशि– मीन राशिलाई सोमवार धेरै शुभ हुने गर्छ।

Related Articles

Back to top button
Close