Video

Voice Of Nepal की झुप्री भण्डारीको पहिलो गीत रकेर्ड भयो ! आँखा बनाउन शिशिर भण्डारीले पैसा दिए (भिडियो हेर्नुस)

झुप्री भण्डारीले यि चार पंक्ती गाउँदा उनका दर्शक मात्रै होइन, ‘द भ्वइस अफ नेपाल’का चारै जना ‘जज’ चकित परे। आस्था राउतले बज थिच्दा उनको अनुहारमा त खासै फरक परेन, उनका बुवाको अनुहार भने उज्यालियो। उनले हतारहतार आँशु पुछे। अर्का चार पंक्ती गाउँदासम्म त दीप श्रेष्ठ, राजु लामा र प्रमाेद खरेलले कुर्सी घुमाइसकेका थिए। जजहरु आफूतिर फर्केको त उनले चाल पाइनन्, उनका बुवा बालाराम भण्डाराी र उनलाई भ्वाइस अफ नेपालमा ल्याउने कमल संघर्ष भने भाव विभोर भए। जजहरुको पनि बोलि फुटेन।

झुप्रीले भ्वाईसमा व्याटल राउण्डसम्मको यात्रा गरिन् र धेरै नेपालीको मन जितिन र सबैलाई रुवाईन् । पछि गाउँ फर्केर उनी भ्वाईसको फिनालेमा पनि आएकी थिईन् । त्यसैबिच शिशिर भण्डारीले उनको भिडियो युट्युबमा हाल्दै झुप्रीको आँखा फर्काउने पहल गरे । त्यस अन्तर्गत उनलाई केहि सहयोग पनि प्राप्त भयो । झुप्री भण्डारीको पहिलो गीत रकेर्ड भयो ! आँखा बनाउन शिशिरले पैसा दिए- भिडियो हेर्नुस

Related Articles

Back to top button
Close