News

‘गोर्खा पल्टन’ पछि फेरी अर्को नेपाली फिल्ममा देखिदै इन्डियन आइडल बिजेता प्रसान्त तामाङ

काठमाडौं माघ १९- प्रशान्त तामाङ फेरि नेपाली फिल्ममा देखिने भएका छन् । ब्रिटिश गोर्खा आर्मीको शाहसिक कार्यको बिषयमा बन्ने ‘गोर्खा वारीयर’मा उनी अनुबन्धित भइसकेका छन् ।फिल्ममा प्रशान्तको अलवा दयाहाङ राई, वर्षा शिवाकोटी, क्याप्टेन विजय लामा, बुद्धि तामाङ, माओत्से गुरुङ, रुपा पुन, कविता आले लगायतको अभिनय रहने भएको छ । फिल्मलाई मिलन चाम्सले निर्देशन गर्ने भएका छन् ।

प्रशान्तले यस अगाडी ‘गोर्खा पल्टन’ नामक फिल्ममा देखिएका थिए । जुन फिल्म सुपरहिट साबित हुन सफल भएको थियो । सन् २०२१ मा रिलिज लक्ष्यसहित बन्न लागेको फिल्मका निर्माता पनि उनी आफै हुन् ।लन्डन सिने आई प्रोडक्सनले निर्माण गर्ने

Related Articles

Back to top button
Close