News

आज यूरोपियन यूरोसहित ४ देशको भाउ बढ्यो, यस्तो छ २० देशको विनियमदर (सूचीसहित)

काठमाडौं । आज माघ २० गते आइतबार यूरोपियन यूरो, यूके पाउण्ड, मलेसियन रिँगिट र कुवेती दिनारको भाउ बढेको छ ।आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४५ पैसा रहेको छ।यूरोपियन यूरो एकको खरिददर १ सय २६ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ ९७ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ३२ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ १२ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३१ रुपैयाँ छ भने बिक्रिदर ३१ रुपैयाँ १६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ७३ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ५५ पैसा रहेको छ।यस्तो छ सबै देशको विनिमयदर तालिका

Related Articles

Back to top button
Close