News

भर्खरै आयो दुखद खबर, सुनसरीमा बस र हाइस ठो’क्किँदा चार जनाको मृ’त्यु

भण्टावारी : सुनसरी रामधुनी नगरपालिका स्थित तितिर बनमा दुर्घटना हुँदा चारजनाको घ’टना स्थलमै मृ’त्यु भएको बताइएको छ । तितिरबनमा स्थित आज बिहान हाइस र नाइट बसमा एक आपसमा ठो’क्किएर दु’र्घटना हुँदा उनीहरूको मृ’त्यु भएको बताइएको हो ।

साथै दु’र्घटनामा कति जना घा’इते भए भन्ने यकिन भएको छैन । घ’टना स्थलमा प्रहरीले उद्गार कार्य गरिरहेको छ । घ’टनाको विस्तृत विवरण आउन बाकी छ । इटहरीबाट इनरुवा आउँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाइस र विपरीत दिशाबाट आएको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठो’क्किएर दु’र्घटना भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । दु’र्घटनाको पूर्ण विवरण नआईसकेकाे, मृ’तकको नाम थर भने खुल्न नसकेकाे तथा श’वहरु गाडीमा चे’पिएको कारण निकाल्न कठिन भईरहेको जानकारी प्राप्त भएकाे छ। घा’इते भएकाहरुको विभिन्न अस्प तालमा उपचार भइरहेको एसपी दाहालले बताए। घ’टनास्थलमा प्रहरीले उद्गार कार्य गरिरहेको छ ।

Related Articles

Back to top button
Close