Videoभिडियो

स्टुडियोमै आँखाबाट बलिन्द्र आँ’सु झारिन आस्था राउतले, सम्झिइन् त्यो क’ठिन १५ दिन ! (भिडियो)

काठमाण्डौ/ केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरीसँग अ’भद्र व्यवहार गरेको भन्दै गायिका आस्था राउत वि’रूद्ध उ’जुरी परेको थियो । विमानस्थलमा एक प्रहरी अधिकृतसँग भएको सामान्य असमझदारी र त्यस वि’रुद्ध सामाजिक सञ्जाल दिएको अ’भिव्यक्तिपछि वि’वादमा परिन् गायिका आस्था रावत । त्यही प्रक’रणले समाज उनको पक्ष विपक्षमा उभियो ।

प्रहरी प्रशासनले आस्था वि’रुद्ध प’क्राउ पुर्जी’ मात्र काटेन प’क्राउ गरी हिरा’सतसम्मै पुर्‍यायो । के थियो वास्तवमै त्यो प्रक’रण ? किन पुग्नुपर्‍यो आस्थालाई प्रहरी हि’रासतसम्म ? कुन त्यो कारण थियो र यसरी स्टुडियोमै यसरी रोइन आस्था ?? सम्पूर्ण जिज्ञासाका लागि हेर्नुस् इमेज टेलिभिजनले तयार पारेको यो अन्तर्वार्ता

Related Articles

Back to top button
Close