News

यि सुन्दरीले आफ्नै फोटो बेचेर कमाउँछिन् वार्षिक १७ करोड

एजेन्सी – इन्स्टाग्राममा उनलाई ३१ लाखभन्दा बढी मानिसले फलो गरेकी हट मोडल हुन् एन्ड्रिया एबेली । उनी खासमा कलाकारीताकी मोडल नभई इस्टाग्रामकी मोडल हुन् ।

रोमानियाकी एन्ड्रिया एबेली नाम गरेकी प्रभावशाली इन्स्टाग्राम स्टार मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेको उनले हालैको एक अन्तरवार्तामा बताएकी छिन् । ३५ वर्षीय यि सुन्दरीले आफ्नो आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको रहस्य उनी आँफैले खोलेकी छिन् ।

एबेलीले हरेक इन्स्टाग्राम पोस्टमा ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेको बताएकी छिन् । हेर्नुहोस् उनका यि हट तस्विरहरु

Related Articles

Back to top button
Close