Videoभिडियो

१२ वर्षपछि साउदीबाट श्रीमान् फर्किदा श्रीमती २० लाख लिएर आफ्नै भान्जासँग भागीन्, श्रीमान् भक्कानिए (भिडियो)

काठमाडौँ, माघ १६ । चितवनकी माया नेपाली आफ्ना भान्जासँग भागेको उनका पति भिम नेपालीले आरोप लगाएका छन् । साउदीमा रहेका ४२ वर्षे भिम १२ वर्षपछि घर फर्किदा ४२ वर्षे पत्नि माया आफ्ना भान्जासँग घरमा रहेको करिब ५ लाख नगद र गर गहना लिएर भागेको उनले आरोप लगाए । पति भिमका अनुसार पत्निले सबै सम्पत्ति एकमुष्ठ गर्दा करिब २० लाख नगद लिएर भागेको बताए । भिमका एक छोरी र दुई छोरा छन् । को हुन् भिमका भान्जा भन्ने ति युवक ? ति भान्जा भनिने ब्यक्तिलाई यस्तो गम्भिर आरोप लगाए भिमले । हेर्नुहोस् भिडियो

Related Articles

Back to top button
Close