Videoभिडियो

‘म यस्तो गीत गाउछुँ २’ को नयाँ गीत सार्वजनिक {भिडियो सहित}

काठमाडौँ १६ माघ / सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को तेस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पल शाह र अभिनेत्री पूजा शर्माको दमदार अभिनय हरेको छ ।

‘तिम्रो घरको वरिपरि’ बोलको गीतले चौतर्फि चर्चा बटुले लगत्तै बिहीवार ‘कसम कसम’ बोलेको डान्सिङ गीत सार्वजनिक भएको हो

फागुन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा सुगम पोखरेलको स्वर, दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीतलरहेको छ । शिवम अधिकारी र दिनेश न्यौपानेको कथा रहेको छ ।

भने चलचित्रमा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Related Articles

Back to top button
Close