Videoभिडियो

धुर्मुशको रँगशालामा फेरी चर्काचर्की ! महिला समुहसँग शिशिरको घम्साघम्सी, सुन्तली छिर्दा यस्तो भयो (भिडियो हेर्नुस)

चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रँगशालामा *बिभिन्न दृश्यहरु देख्न पाईन्छन् । धुर्मुश सुन्तली फाउण्डेसनको सँयोजनमा जनस्तरबाट बन्दै गरेको* रँगशालामा एकातिर धमाधम रँगशाला निर्माणको काम भैरहेको*छ भने अर्को तिर दिनहुँ सहयोगीहरुको*सँख्या पनि उत्तिकै बढ्दैछ । कोही सामुहिक रुपमा त कोहि एकल रुपमा देशका बिभिन्न ठाउँहरुबाट*रँगशालामा आई प्रत्यक्ष धुर्मुशलाई नै भेटेर सहयोग बुझाईरहेका छन् ।अभ्यासका लागि बनेको ठुलो क्रिकेट* मैदानमा दिनहुँ खेल खेल्दै क्रिकेट प्रेमीहरुले सहयोग दिने* क्रम पनि बढ्दो छ ।

अर्को तर्फ रँगशाला भ्रमणकै लागि मात्र आउने र रँगशाला *अघिको सुन्तला र बदाम खाँदै भ्यु टावरबाट पुरा रँगशालाको दृश्यहरु नियाल्नेहरुको सँख्या पनि उत्तिकै छ । यसै क्रममा शिशिर भण्डारी रँगशालाका* बिभिन्न भिडियोहरु कैद गर्दै सहयोग अपिल गर्नका लागि केहि दिनदेखि चितवनमै छन् । रँगशालामा आमा समुह र शिशिर भण्डारीको Live Dohori भिडन्त । ‘सुन्तली’ बिचमा छिरेर टुक्का हान्दै नाचिन् (भिडियो हेर्नुस)

Related Articles

Back to top button
Close