Videoभिडियो

आमाकै हातबाट खोसेर बा,घले ११ बर्षिय बालक खा,यो, भोज खा,एर आएका इशाक घर पु,गेन,न् (भिडियो)

तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं ४ का इसाक सुनारलाई सोमबार भोज खाएर घर फर्किर्दै गर्दा बाघले आ,क्र,मण गर्यो र ज्या,न लियो । आमा र दाजुहरुसंग हात समाएर आउँदै गर्दै घर नजिकै बाटोमा इसाकलाई बाघले आ,क्र,मण गरेको उनकी आमाले बताईन् ।

चितुवा भनिदै आए पनि यो बाघ जस्तै ठूलो रहेको र आफ्नै हातबाट माईलो छोरा इसाक सुनारलाई घि,सार्दै लगेको उनले बताएकी छन् । पछिल्लो समय फेरी तनहुँका केही ठाउँहरुमा नरभक्षी चितुवाको त्रा,स फैलदै छ ।

चितुवाको आ,क्रम,णबाट मात्र अहिले सम्म तनहुँ जिल्लामा मात्र नौ जनाले ज्यान गुमाएका छन् । आबुखैरेनी गाउँपालिका १ राना गाउँमा भएको घटना सेलाउन नपाउँदै फेरी ११ बर्षका इसाक सुनारले चिनुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । कसरी दिउँसै आमाको हातबाट चितुवाले बालक खोसेर लग्यो ? यो स्थलगत रिपोर्ट हेर्नुहोस् ।

Related Articles

Back to top button
Close