Videoभिडियो

अन्तत सन्तोष दाईले नेपाल छोडे, एयरपोर्टमै चल्यो रुवाबासी, हेर्नुस् उहाको यो अन्तिम भिडियो

गत मंसिर २४ गते माईत जान्छु भनेर हिडेकी प्रमिला परिवारको सम्पर्कमा नआएपछी उनका श्रीमान सन्तोष सुनारले पत्रकार सम्मेलन गरेका थिए । विदेशमा रहेका श्रीमान सँग माईत जाने अघिल्लो दिनसम्म पनि राम्रो कुराकानी भएको र त्यसपछी फोन सम्पर्क समेत हुन नसकेको प्रमिलाका श्रीमान सन्तोष सुनारले बताएका थिए ।

करिब सात लाख रुपैयाँ, गरगहना, नागरिकता, चेक बुक समेत बोकेर हिडेकी प्रमिलालाई खोजिदिन आग्रह गरेका उनका श्रीमान सन्तोष सुनारले अन्तत: मिडियाको सहयोगमा फेला पारे ।

सुरेश परियार नाम गरेका व्यक्तिसँग गएकी उनलाई त्यस्तो अवस्थामा देख्दा सन्तोष ढले । यस घटनालाई लिएर अनेक टिकाटिप्पणी आइरहेका छन् । यसै बीच सन्तोष आज फेरी अरब लागेको छ । उनलाई बिदाइ गर्न त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा लामै लाईन लागेको थियो ।

उनले जादा जादै सम्पूर्ण मिडियाकर्मी लगायत नेपालीहरुलाई सलाम समेत गरे । अबको बाकि जीवन आफ्नो छोराछोरीको साथमा बिताउने अठोट गर्दै उनि अरबको लागि बिदाई समेत भए । नेपाल छोड्नु अघि उनि संग गरिएको कुराकानी जस्ताका तेस्तै तलको भिडियोमा हेर्नुहोला ।

Related Articles

Back to top button
Close