News

बिहानै भूकम्पको कडा धक्का महसुस

बाजुरा : बाजुरालगायतका पश्चिमका जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको छ । मंगलबार बिहान ७ बजेर ५९ मिनेटमा ४ दशमलव २ रेक्टरको भूकम्प गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुरालाई केन्द्रबिन्दु बनाएर ४.२० म्याग्निच्युडको भूकम्प गएको हो।

Related Articles

Back to top button
Close