Video

टिकटक का’ण्डकि सिमरन रुदैँ आइन् मिडियामा, खाेलिन् हराउनुकाे रह’स्य (भिडियाेसहित)

चितवन १२ माघ- अहिले सामाजिक संजालमा भाइरल भएकाे टिकटक का’ण्डकी सिमरन पाैडेल केही समय पहिला बे’पत्ता भएकी थिइन्, तर अहिले उनी प्र’काउ परेकी छिन् । उनी आफ्नाे घरबाट बे’पता भएपछि घरका परिवार खाे’जत’लास गरिरहेका थिए । खाे’जत’लास गरेकाे महिना दिन पछि उनी एक मिडिया सामु आएकी छिन् ।

मिडिया सामु सिमरन रूदै अन्तर्वाता दिएकि छिन् । उनी भन्छिन् मलाइ त्यस घरमा ध’म्की दिराख्ने गर्थे । उनकाे बिवाह गर्दा उनलाइ सम्पतिकाे ला’लच देखाएर केटाले केही चुराे’ट र’क्सि नेखाने छ भन्दै फसाएकाे बताइन् । उनलाइ घरमा टिकटक बनाउदा उनलाइ बढी ट’र्चर दिराखेकाे बताउँछिन् । उनी भन्छिन्ः मैले त्यस घरमा सबै भन्दा बढी बाबा आमाकाे बिश्वास गरेकाे थिए । तर, मेराे माेबाइल नै म बाट खाे’से ।

उनलाइ मिडियाबाट फाेन गर्दा त्यस फाेन नम्बर उनकै रहेकाे बताएकी छिन् । उनले त्यस माेबाइल भतिजाेकाेबाट फाेन गरेकाे बताइन् । उनी भन्छिन्ः मलाइ मेराे श्रीमानले कहिलै राम्राे सँग हेरबिचार पनि गरेकाे थिएन् । उनी हराउदा मिडियामा धेरै नराम्राे प्रतिकिया दिनुभएकाे बताएकी छिन् ।

उनी भन्छिन्, उनका श्रीमानले माेबाइल चलाउदा कुनै केटीसँग च्याटिक गरेका थिए, त्यसपछि उनले त्यस मबाइल खाे’से, बिवाह गर्नु अघि उनले केहि चु’राेट, र’क्सि अन्य ला’गु’पर्दा’थ खादिन भनेका थिए र बिवाह भएकाे ३ दिन पछि चु’राेट, र’क्सि खाएकाे भेटिन् ।

उनी भन्छिन्ः सधै र’क्सि खाने मलाइ पि’ट्ने, मलाइ टिकटकमा कसैले डियुट गरेमा मलाइ पि’ट्ने समेत गरे । म भाग्ने भए पहिलै भा’ग्थे तर आफ्नाे इज्जतकाे लागि म भा’गिन, तर पछि अ’त्यचा’र गर्नु भयाे सबैले त्सपछि म आफै निर्णय गरे र भागेकाे हुँ ।बाँकि हेराैँ भिडियाेमाः

Related Articles

Back to top button
Close