Newsरोचक

आ’त्महत्याको खबर बाहिरिए लगतै सेजल शर्माले ‘म जि’उँदै छु’ लेखेपछि…

कहिलेकाहीँ नामकै कारण सामाजिक संजालमा विभिन्न स’मस्याहरुको सा’मना गर्नुपर्ने हुन्छ । हिजो भारतमा यस्तै भएको छ । भारतीय टिभी सिरियल ‘दिल तो ह्याप्पी है जी’ की अभिनेत्री सेजल शर्माले शुक्रबार मुम्बइको मीरा रोडस्थित आफ्नो निवासमा आ’त्महत्या गरिन् । उनको श’व पंखामा झु’ण्डिएको अवस्थामा भेटिएको थियो । मूल रुपले राजस्थानको उदयपुरकी सेजल २०१७ मा मातापिताको अनुमति बिना मुम्बइ आएकी थिइन् । उनले सु’साइड नो’टमा आफ्नो आ’त्महत्याको कारण डि’प्रेशन बताएकी छिन् ।

उनको मृ’त्युको खबर सुन्नासाथ फ्यानहरु दुखी भए र इन्स्टाग्राममा उनको नामबाट बनेको अकाउन्टमा कमेन्ट गर्न थाले । तर फ्यानहरुले झु’क्किएर उही नाम भएकी अर्की हिरोइनको अकाउन्टमा श्र’द्धाञ्जली दिन थालेपछि भने कुरा बिग्रियो । सेजल शर्मा नामकी अर्की अभिनेत्री पनि छिन् र उनी सकुशल छिन् । तर, फ्यानले आफू सकुशल नै रहेको अवस्थामा श्र’द्धाञ्जली दिन थालेपछि भने उनलाई त’नाव भयो र उनले सामाजिक संजालमै सफाइ दिनुपर्यो ।

उनले सामाजिक संजालमा लेखिन् ‘हेलो, म आफ्ना सबै मित्र र फ्यानहरुलाई यो बताउन चाहन्छु कि म जीवित छु । म अभिनेत्री सेजल शर्माको आ’त्मह’त्याको खबरले दुखी छु । म सबैसँग बिन्ती गर्छु कि यदि तपाइँ जीवनमा दुखी र डि’प्रेसनको शिकार हुनुहुन्छ भनेमृपया मृ’त्युलाई न’अंगाल्नुहोस् । आ’त्महत्या कुनै स’मस्याको स’माधान होइन । म सामाजिक संजालद्वारा आफ्नो फोटो प्रयोग गरिएकोमा पनि असन्तुष्ट छु । उनीहरुले यस्तो गर्दा मेरा आफन्तहरुमा निकै क’ठिन स्थिति आएको थियो ।’ यी सेजलले केही पंजाबी र बलिउड फिल्ममा काम गरेकी छिन् ।

Related Articles

Back to top button
Close