Videoभिडियो

अर्घाखाँचीकी भाइरल अस्मिता बुढाथोकीले गाइन सबैलाई रुवाउने गीत, हेर्नुहोस यस्तो छ पहिलो गीत

अर्घाखा“ची । अर्घाखा“ची मालारानी गाउपालिकामा यस्तो प्रतिभा भेटिईन जो हरेक गायकहरुका गित गाएर हामी सबैलाई मोहीत पारिन । उनको कला र गला यति राम्रो र जादूमय थियो कि त्यहा बसेर हेर्ने र अन्तरबार्ता लिने पत्रकारसमेत चकित पर्दै उनीस“ग कुराकानी र उनको स्वर सुनीरहेका थिए । यि युवतीको नाम हो अश्मिता बुढाथोकी जो अर्घाखाचाी मालारानी गाउपालिका मरेङमा बसोबास गर्दछिन । उनी
अहिले शिक्षा बिषयमा ब्याचलरमा अध्ययनरत छिन । आफनो मनपर्ने गायिका मेलिना राई बताउने यि १८ बर्षिय युवतीको स्वरमा सरस्वतीको बास भएको बताउछन गाउलेहरु, हेरौ यो मोहित पार्ने भिडियो, नयाँ गीत अस्मिताको –

Related Articles

Back to top button
Close