भिडियो

१२ बर्षे भाइरल कमलाको घर पुग्दा

आझ भन्दा ४ महिना आघि Smart Tv को टिम कमलाको घरमा पुग्छ | अमृत सापकोटा र कमला घिमिरेले तिजमा गयको एक गित भाइरल भय पछी कमला घिमिरे एका एक चर्चामा आयाकी थिइन् | सामान्य परिवारबाट प्रतिनिधित्व गर्ने कमला घिमिरेको प्रतिभा असाधारण छ | गोलो अनुहारमा मुसुक्क हास्दा लाग्छ उनि संसारकै सबैभन्दा पियारी मान्छे हुन् |

कमला,कम्लाकी आमा र अमृत सापकोटा कमलाको पिडिमा टुक्रुक्क बसेर त्यो अन्तर्वार्ता गरेका छन् | बिगत सम्झिदै कमला घिमिरेको आमाले आखा बाट आसु पनि झर्छिंन | श्रीमानले आर्को बिहे गरे पछी गाउमा भोगेको समस्या उनले सुनाउछिन | कमलाको प्रतिभा पनि कुनै प्रतिष्ठित कलाकारको भन्दा कम छैन | अन्तर्वार्ता हुदै गर्दा कमलले चौतारीको बर पिपलुलाई भर छैनौ पर पर मलाइ माया गर भन्ने गीतमा टुक्का हालेर आमालाई संतोना दिन्छिन ” सानै देखि हुर्केम काखमा नरोउ आमा मा छु नि साथमा ” भन्दै | यो कुरा हरु त लगभग ४ महिना पहिलेको भयो |

आझ्कल कमला देश देखि विदेशमा हुने विभिन्न कार्यक्रम हरुमा बेस्त छिन् |उनको ३ ओटा गित बजारमा आइ पनि सकेको छ | कमलालाई उज्वल भबिस्यको सुभकामना |

Related Articles

Back to top button
Close