International

अस्ट्रेलियामा आगो ल’गाउने २४ जना पक्राउ….

सिड्नी ,अस्ट्रेलियामा गत अक्टोबर म’हिनायता भी’षण ड’ढेलो जारी छ। झाडीमा लागेको आ’गलागीले त्यहाँ सं’कटको अवस्था नि’म्त्याएको छ। हालसम्म आ’गलागीका कारण २४ जनाको मृ’त्यु भइसकेको छ। कम्तिमा ३ हजार घर ज’लेर न’ष्ट भएका छन्। आ’गलागी विभिन्न राज्यमा जा’री रहँदा प्रहरीले २४ जना व्यक्तिलाई ड’ढेलो न’लागेको क्षेत्रमा आगो ल’गाएको आ’रोपमा पक्राउ गरेको छ। प्रहरी तथा अ’ग्नीनियन्त्रकहरु आगो नि’भाउन ला’गी परेका छन्। यस क्रममा आगोलाई रो’क्न सहयोग गर्नुपर्नेमा २४ व्यक्ति आगो स’ल्काउने अ’पराधमा हालै सं’लग्न भएको अस्ट्रेलियाका प्रहरीले बताएका छन्।

न्यु साउथ वे’ल्सका विभिन्न क्षे’त्रमा उनीहरुले आगो ल’गाएको सीएनएले जनाएको छ। गत नोभेम्बर यता आगो ल’गाउने अ’पराधमा सं’लग्न १ सय ८३ व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरुमाथि का’नुनअनुसार का’रवाही हुने बताइएको छ। तीमध्ये केहीलाई चे’तावनी दिएर छा’डिएको छ भने केहीमाथि फौ’जदारी मु’द्दा च’लाइएको ए’जेन्सीहरूले जनाएका छन्। आ’रोपीहरूले ज’थाभावी चु’रोटको ठु’टो फा’ल्ने, राम्ररी न’निभाइकन स’लाईको काँ’टी फ्याँ’क्ने का’र्य गरेका थिए।

Related Articles

Back to top button
Close