International

अमेरिकाले ज’वाफी ह’मला गरे इजरायल र दुबईमा ब’मबारी गर्ने इरानको चे’तावनी

एजेन्सी । इरानले इराकस्थित अमेरिकी ह’वाई–आधारमा मि’साइल आ’क्रमण गरेपछि म’ध्यपूर्व क्षे’त्रको त’नाव नि’कै त’नावपूर्ण स्थि’तिमा पुगेको छ ।इरानले गत शुक्रबार आ’फ्नो शी’र्ष सै’न्य क’माण्डरको ह’त्याको ब’दलामा अमेरिकी फौ’ज बस्ने ती स्था’नमा आ’क्रमण गरेको बताएको छ ।मि’साइल आ’क्रमणपछि अमेरिकाले इरानवि’रुद्ध ज’वाफी का’रबाही गर्ने अ’नुमान गरिएको छ । यस अ’नुमानमाझ इरानले भने आफूवि’रुद्ध अमेरिकाले कुनै पनि ज’वाफी क’दम उ’ठाएमा इजरायल र दुबई (सं’युक्त अरब इमिरेटको राजधानी) मा ब’मबारी हान्ने चे’तावनी दिएको छ ।

इजरायल र सं’युक्त अरब इमिरेट मध्यपूर्व क्षे’त्रमा अमेरिकाको न’जिकका मित्र श’क्ति हुन् । इरानी सैन्य द’स्ता रि’भोलुसनरी गा’र्डले एक चे’तावनीपूर्ण व’क्तव्यमा आ’फूमाथि आ’क्रमण भए अमेरिका र उसका क्’त्रीय मि’त्रशक्तिले प’छुताउनु पर्ने ध’म्की दिएको छ ।उसको चे’तावनीयुक्त व’क्तव्य इरानको सरकारी समाचार ए’जेन्सी आ’ईआरएनएले सार्वजनिक गरेको हो । ‘अमेरिकाको आ’तंकवादी सेनालाई आ’धार दिएका अमेरिकाका मि’त्रशक्तिहरु कुनैको भू’मिबाट पनि इरानवि’रुद्ध आ’क्रामक क’दम उ’ठाइएमा इरानले ति’नमाथि आ’क्रमण गर्नेछ ,’ रि’भोलुसनरी गा’र्डको व’क्तव्यमा उल्लेख छ ।

रि’भोलुसनरी गा’र्डको टेलिभिजन च्यानलले पनि सं’युक्त अरब इ’मिरेटको दुबई र इजरायलको ह’इफामाथि ब’मबारी हुने ध’म्की दिएको छ । मि’साइल आ’क्रमणपछि इरानले कै’यौं ल’डाकू वि’मान प’रिचालन गरेर आफ्नो ह’वाई आ’कास नि’गरानी गरिरहेको छ ।सु’लमानीको ह’त्या र इरानी मि’साइल ह’मलामा धेरै पछि अमेरिका र इरानले छ’द्म श’क्तिको प्रयोग नगरी सि’धैं ए’कअर्कामाथि आ’क्रमण गरेका छन् । यी त’नावले दुई दे’शबीच खु’ल्ला यु’द्धको ख’तरा ब’ढेको छ । दुई देश सन् १९७९ को इ’स्लामिक क्रा’न्तिदेखि नै ए’कअर्काका श’त्रु रहदै आएका छन् ।

Related Articles

Back to top button
Close