International

हेर्दा हेर्दै यसरी दु र्घट ना भयो १८० यात्रु सवार युक्रेनी विमान !(लाइभ भिडियोसहित)

एजेन्सी, २३ पुस । इरानको खुमेनेई विमानस्थल नजिकै एक युक्रेनी यात्रु वहाज जहाज दु र्घट ना भएको छ । यसमा १८० जना यात्रु सवार रहेको जनाइएको छ । इरानी समाचार एजेन्सीका अनुसार प्राविधिक गडवडीका कारण विमान दु र्घट नाग्रस्त भएको हो ।

अहिले राहत र उद्धारको कार्य जारी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अमेरिका र इरानबीच जारी त नावबीच इरानको राजधानी तेहरानस्थित इमाम खुमेनीई विमानस्थल नजिकै यो बिमान दु र्घट नाग्रस्त भएको हो । क्षतिको विवरण आइसकेको छैन ।

यसैबीच यस बिमान दु र्घट नाको छोटो भिडियो क्लिप सार्वजनिक भएको छ । जसलाई तल हेर्नुहोस् –

Related Articles

Back to top button
Close