News

१८० यात्रु बोकेको विमान इरानको तेहरानमा दु’र्घटना !

काठमान्डौ ,इरानको तेहरान विमानस्थलमा १८० जना यात्रु बो’केको विमान दु’र्घटना भएको छ। युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल न’जिक दु’र्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ज’नाएका छन्। १८० यात्रु र १२ जना चालक द’लका सदस्य बो’केको बोइङ ७३७ जहाज तेहरानको खामोनी विमानस्थल नजिकै दु’र्घटनामा परेको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्था ए’सोसिएट प्रेसले जनाएको छ। इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार युक्रेनको राजधानी के’इभ जान लागेको जहाज टे’कअफ भएको केहीबेरमै प्रा’विधिक स’मस्या आएपछि जहाज दु’र्घटनामा परेको हो।

त्यस्तै अमेरिकाले गरेको ह’वाई आ’क्रमणमा ईरानका सै’न्य प्रमुखक का’सिम सु’लेमानी मा’रिएपछि अमेरिका–ईरान त’नाव उ’त्कर्षमा पुगेको छ । अमेरिकी आ’क्रमणको गतिलो ज’वाफ दिँदै ईरानले इराकमा रहेको दुई वटा अमेरिकी सु’रक्षा अ’ड्डामा दर्जनभन्दा बढी मि’साइल प्र’हार गरेको सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी रक्षा मन्त्रालयले भनेको छ, ‘इराकको इ’रबिल र अ’ल–अशद शहरमा रहेको दुई वटा अमेरिकी सु’रक्षा अ’ड्डामा एक दर्जनभन्दा बढी मि’साइल प्र’हार भएको छ ।’ यो आ’क्रमणमा अहिलेसम्म कुनै ह’ताहत भएको वा नभएको स’म्बन्धमा स्प’ष्ट भइसकेको छैन ।

अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसका प्रवक्ता स्टे’फनी ग्रि’शमले एक ब’यानमा भने, ‘इराकमा रहेको अमेरिकी सैनिक अ’ड्डामा आ’क्रमण भएको खबर प्राप्त भएको छ । राष्ट्रपतिले स्थि’तिको बारेमा भनिएको छ । हामी यो स्थितिलाई नि’गरानी गरिरहेका छौँ र राष्ट्रिय सु’रक्षा टि’मसँग स’ल्लाह गरिरहेका छौँ ।’ ईरानको सरकारी न्युज एजेन्सी इरनामा जा’री गरिएको एक ब’यानमा रि’भोल्युशनरी गा’र्डले भनेको छ, ‘हामी अमेरिका र उसका स’हयोगीलाई चे’तावनी दिँदै भन्छौँ– ईरानवि’रुद्ध कहीँ क’तैबाट आ’क्रमण हुन्छ भने हामी त्यसलाई नि’साना ब’नाउँछौँ ।

Related Articles

Back to top button
Close