International

‘एउटा घोडा’: ‘जसले अस्ट्रेलियामा लागेको आगलागीबाट एक परिवारलाई ब’चायो’

२२ पुष २०७६, मंगलवार मेरुयां – अस्ट्रेलियामा डढेलोका कारण दुई दर्जन मानिसहरुले ज्या’न गुमाइसकेका छन्। ६ हजार घरहरु ज’लेर न’ष्ट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। समाचारमा जनाइएअनुसार अहिलेसम्म पचास करोडको हाराहारीमा पशुपंक्षी ज’लेर म’रेका छन्। आगो अझैं नियन्त्रणमा आउन सकेको छैन। नियन्त्रणमा आउन अझैं महिनौ लाग्न सक्ने अस्ट्रेलियाका प्रधानमन्त्री मोर्रिसनले जनाएका छन्। जंगलमा लागेको भी’षण आगलागीबाट एक परिवारको ज्या’न उसको घोडाले ब’चाएको छ।

नयाँ वर्षमा छुट्टी मनाउन दक्षिणी सिड्नीबाट २५० किलोमिटर टाढा मोरुवाको समुन्द्री किनार आसपासमा गएका एक परिवारका दुई जनाको ज्या’न उनको घोडाले ब’चाएको हो। किनारमा विन्टरका छोरा गाडीमा पुगेका थिए। पछि विन्टर पनि घोडामा उक्त ठाउँमा पुगिन्।त्यही समयमा जंगलमा लागेको आयो उनीहरु भएतिरै आउन थाल्यो। नजिकै आगलागी भएपछि ठूलो मात्रामा धुवा फै’लियो। चरैतिर धुवा फैलिएपछि त्यहाँबाट निस्किने बाटो कसैले पाउन सकेनन्। यस्तो अवस्थाबाट उनीहरुको घोडा चार्मरले सबैलाई सु’रक्षित स्थानमा पुर्यायो।

‘जंगलमा लागेको आगोले केही पनि देखाइरहेको थिएन।’ शनिबार विन्टरले भनेकी छन्, ‘तापक्रम बढिरहेको थियो। यताउती देख्न लगभग ब’न्द भैसकेको थियो। यस्तोमा हार्मी रिसोर्ट पुग्नसक्ने अवस्था नै थिएन। समुन्द्र किनार पनि टाढै थियो। हामी फ’सिसकेका थियौं। यस्तो अवस्थामा हाम्रो घोडाले सही बाटो देखायो र हामीलाई सु’रक्षित उ’द्दार गर्यो। यो बास्तवमै ‘हिरो घोडा’ हो। मेरो हिरो’। उनको घर पुरै ज’लेको छ। उनी अस्ट्रेलियाकै एउटा होटेलमा बसेका छन्। अस्ट्रेलियामा आगलागीको यो पहिलो घ’टना भने होइन। तीन महिना पहिलेदेखि लागेको आयो अझैं नि’यन्त्रणमा आउन सकेको छैन। एजेन्सी

Related Articles

Back to top button
Close