ताजा समाचार

गायिका त्रिशाला गुरुङ चढेको मोटरसाइकल दुर्घटना……

काठमाडौं /गायिका त्रिशाला गुरुङ चढेको मोटरसाइकल दु’र्घटना भएको छ । त्रिशालाले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत आफु दुर्घ,टनामा परेको खबर दिएकी हुन् ।

गुरुङ दु’र्घटनाबाट निधारमा चोट लाग्नुका साथै हत्केला र हातमा पनि चोट लागेको छ । उनले फेसबुकमा दुईवटा भिडियो स्टोरी राखेर उक्त दुर्घटनाबारे बताएकी हुन् ।

त्रिशालाले पठाओ सेवा प्रयोग गर्दा दुर्घटनामा परेको पनि जानकारी दिए पनीउनले दोष भने पठाओ सेवा र चालकलाई लगाएकी छैनन् ।

त्रिशालाले विभिन्न कभर गीतहरु गाउने गर्छिन् । नेपाली सांगितिक क्षेत्रमा उनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भइसकेकी उनी निकै सुरिलो स्वरकी धनी छन् ।

Related Articles

Back to top button
Close