ताजा समाचार

बुहारीसँगको हिमचिमले जे’ल पुर्‍यायो, अदालतले गर्यो ज’न्मकैदको फै’सला !

तनहुँ : तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको ह’त्या अ’भियोगमा पु’र्पक्षमा रहेका तीन अ’भियुक्तमध्ये दुई जनालाई ज’न्मकैदको फै’सला भएको छ। जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इ’जलासले परियारको ह’त्यामा सं’लग्न रहेका व्यास नगरपालिका–४ बस्ने भारती परियार र मङ्गलबहादुर दमैलाई ज’न्मकैदको फै’सला सोमबार सुनाएको हो। सोही अ’भियोगमा थु’नामा रहेका सुकबहादुर परियारलाई तीन वर्ष कै’दको फै’सला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए।

विसं २०६८ साउन ९ गते भारतीको योजनामा मङ्गलबहादुर र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकी नगरपालिकाको दुलेगौडास्थित सेती नदीको पुलबाट ध’केलेर ज्या’न लिएको अनुसन्धानबाट खु’लेको थियो। प्रहरीले अ’भियुक्तहरुलाई गत वर्ष पुस २९ गते पक्राउ गरेको थियो। घ’टनामा सं’लग्न रहेका भारती मृ’तकका बुहारी र दमै भान्जा हुन्। मृ’तकका श्रीमती सनिसरा परियारले आफ्ना श्रीमान् सुकबहादुर मङ्गलबहादुरसँग घरबाट दुलेगौडा जान भनी हिँडेकामा बे’पत्ता भएकाले अनुसन्धान गरी पाऊँ भनी विसं २०७१ मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालय नि’वेदन दिएकी थिइन्।

प्रहरीले घ’टनाको अनुसन्धान गर्दा मृ’तक रामबहादुरको ज्या’न लिने भारतीको यो’जनामा भएको पत्ता लगाएको थियो। भारतीले सुकबहादुर र मङ्गलबहादुरलाई पाँच÷पाँच हजार दिएर रामबहादुरको ज्या’न लिन लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।जेठाजु–बुहारी नाता पर्ने भारती र रामबहादुरबीच हि’मचिम रहेको, घुम्‍नका लागि काठमाडौंसम्म जाने गरेको र घरपरिवारका अन्य सदस्यले सो कुरा थाहा पाएका कारण आफ्नो पतिसँग सम्बन्ध बिग्रने ड’रले भारतीले रामबहादुरको ज्या’न लिने योजना बनाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुकबहादुर र मङ्गलबहादुरले मृ’तक रामबहादुरलाई विसं २०६८ साउन ९ गते दुलेगौडा पारी रहेको दिदीको घरमा जाउ भनी बोलाइ ठाउँ–ठाउँमा मा’दक प’दार्थ से’वन गराउँदै शुक्लागण्डकी नगरपालिका–४ र ८ को सिमानामा पर्ने सेती नदीमाथिको पुलबाट ध’केलेर ज्या’न लिएका थिए ।रामबहादुरको ज्या’न लिएपछि सुकबहादुर परियार भारततर्फ काम गर्न भा’गेका थिए। मङ्गलबहादुर वैदेशिक रोजगारीको सि’लसिलामा साउदी पुगेका थिए। मङ्गलबहादुर २०७२ मा नेपाल फ’र्केर चितवनतिर बस्दै आएका थिए।

Related Articles

Back to top button
Close