International

अमेरिकन सैन्य शिविरमा आक्रमण ,तीन अमेरिकन मारिए, दुई जहाज र दुई हेलिकोप्टर ध्वस्त

काठमाडौं : पूर्वी अफ्रिकन मुलुक केन्याको अमेरिकन सै’न्य शि’विरमा च’रमपन्थी स’मूहले आ’क्रमण गर्दा कम्तीमा तीनजना अमेरिकन मा’रिएका छन्। मा’रिनेमा अमेरिकन सेनाका एक स’दस्य छन् भने अन्य दुईजना पनि मजदुरका रुपमा का’र्यरत अन्य दुई अमेरिकन ना’गरिक हुन्। अल का’यदानिकट अ’ल-श’बाबले गरेको यो आ’क्रमणमा अन्य दुईजना घा’इते भएका छन्। अ’ल-श’बाबका स’दस्यले मो’टार्र र गो’ली एकसाथ ब’र्साउँदै अमेरिकन सेनाको व्या’रेकमा घु’सेका थिए। यो आ’क्रमणमा अमेरिकन सेनाका २ वटा हवाईजहाज, २ वटा हेलिकप्टर पनि ध्व’स्त पारिएको छ।

क्ष’तिग्रस्त पा’रिएका ब’ख्तरबन्द गाडीको सं’ख्या पनि सयौँको सं’ख्यामा रहेको समाचार एजेन्सीले ज’नाएका छन्। इराकस्थित अमेरिकी दूतावासमा आ’क्रमण भएको एक साता न’बित्दै पूर्वी अफ्रिकन मुलुक केन्याको अमेरिकी सै’निक क्या’म्पमा आइतवार आ’क्रम भएको थियो। यो स’मूहले केन्याको ला’मु प्रान्तस्थित सि’म्बामा रहेको सै’निक शि’विरमा ह’मला गरेको थियो। केन्याको डि’फेन्स फो’र्स (के’डीएफ) का अनुसार स्था’नीय समयानुसार बिहान साढे ५ बजे उक्त आ’क्रमण भएको हो । ए’यर बे’समा भएको उक्त आ’क्रमणपछि गरिएको स’र्च अ’परेशनका क्र’ममा वि’द्रोही प’क्षका चारवटा श’व ब’रामद भएका थिए।

वि’द्रोही स’मूहले भने सै’न्य क्या’म्पमा ठूलो क्ष’ति पुर्‍याएको दा’बी गरेको थियो। प्र’त्यक्षदर्शीमध्ये एक अ’ब्दल्लाह ब’र्घासले समाचार ए’जेन्सीलाई बताए अनुसार वि’द्रोही स’मूहले गरेको ह’मलापछि क्या’म्पबाट ठूलो धु’वाँको मु’स्लो आ’काशमा फै’लिएको थियो। वि’द्रोही स’मूहका ल’डाकुले क्या’म्पभित्रै छि’रे आ’क्रमण गर्न सकेको जनाउँदै क्या’म्पको आ’धा भा’ग पूरै नि’यन्त्रणमा लिएर ध्व’स्त ब’नाइएको जनाएका छन्। प्र’त्यक्षदर्शीका अनुसार वि’द्रोही स’मूहले अमेरिकी सेनाको क्या’म्पमा एकैसाथ ब’म र गो’ली ब’र्साएका थिए।

Related Articles

Back to top button
Close