International

अष्ट्रेलिया बासीको प्रार्थना सफल ! पानी परेपछि खुशीयाली : डडेलो भने अझै उ’ग्र हुने चे’तावनी

एजेन्सी । अष्ट्रेलियामा पानी परेसँगै तापक्रममा गिरावट आएको छ । अधिकारीहरुले बताएका छन् कि आ’गो भने ब’न्द हुनेछैन् अझ उ’ग्र हुनेछ ।

साउथ वेल्सको केही भागदेखि सिड्नीसम्म नै पानी परेपछि केही राहत भएको छ । पानी परेसँगै बिहीबार तापक्रम अत्यधिक बढ्ने अधिकारहिरुले चे’तावनी दिएका छन् ।
अष्ट्रेलियामा मुस्लिम समुदाय र क्रिश्चियन समुदायका मानिसहरु भेला भई संयुक्त रुपमा प्रार्थना गरेका छन्। देशमा आ’गला’गी नियन्त्रण बाहिर गएपछि मानिसहरुले भगवानसँग वर्षाको लागि प्रार्थना गरेका थिए !

उनीहरुले भिक्टोरिया र न्यू साउथ वेल्समा डढेलोले उ’ग्र रुप लिने जानकारीसमेत दिएका छन् । ‘अहिले परेको पानीका कारण सन्तुष्ट हुन मिल्ने ठाउँ छैन,’ न्यू साउथ वेल्सका स्टेट प्रिमियर ग्लेडिस बेरेजिक्लियनले सोमबार बिहान चेतावनी दिइन्
ड’ढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना आपूर्ति गरिरहेका छन् । यस हप्ता ड’ढेलोका कारण थप सयौं सम्पत्ति विनास भएका छन् ।

यद्यपि, सोमबारदेखि मौसम परिवर्तन भएसँगै ड’ढेलो प्रभावित क्षेत्रबाट कुनै आ’पतकालीन चे’तावनी आएका छैनन् ।
तर, भिक्टोरिया इमर्जेन्सी म्यानेजमेन्ट कमिश्नर एन्ड्रू क्रिस्पले चे’तावनी दिँदै भने, ‘तापक्रम बढ्नेछ र ड’ढेलो पुनः सक्रिय हुनेछन् ।’

Related Articles

Back to top button
Close