Video

श्रीजया डि*भोर्स गर्दै पैसा लिदै हिड्ने महिला हुँन त ? आयो अहिलेसम्मकै ठुलो प्र*माण

सामाजीक संजालमा अहिले छोरीको बिषयलाई लिएर बाबु आमाबीचनि ताना तान भइरहेको छ । क्यानाडामा जन्मिएकी छोरी खुसीको बिषयलाई लिएर विजय सुबेदी र उनकी पुर्व पत्नी श्रीजया कार्कीको बिषय निकै चर्चा पाईरहेको छ।

तर घटना भएको यत्रो दिन बितीसक्दा पनि के कुरामा यो सब भइरहेको अझै कसैले पनि यसबारे स्पष्ट अभिव्यक्ति दिन सकेका छैनन् । यसै घटनाको बारेमा श्रेया कार्की र उनका पुर्व पति विजय सुबेदीका पक्ष र विपक्षमा धेरैले आफ्ना धारणा राखीसकेका छन् ।

ललितपुरमा घटेको यो घटनाको बारेमा विजय सुबेदी र उनका परिवारले छोरी खुशी आफुहरुसँग हुँदा मात्र खुसी हुने बताउंदै आइरहेका छन् । छोरीकै बिषयलाई लिएर आमाको पनि भनाइ पनि त्यस्तै छ । खुशीका पिता विजयले श्रीजयासंग छोरी खुशी नभएको बताएका छन् । एक भिडियोमा छोरी खुशीले हजुरबुवा, बुवा र हजुरआमाको माया लाग्ने बताएकी छिन् । हेर्नुस् विजय सुबेदीले ल्याएको अहिलेसम्मकै ठुलो प्र*माण भिडियोमा :

Related Articles

Back to top button
Close