News

डाक्टरको लापरबाहीले एकैरातमा ३ शिशुको मृत्यु

लहानस्थित सप्तऋषि अस्पतालमा डाक्टरको लापरबाहीले ३ सुत्केरीले शिशु गुमाएका छन् । शल्यक्रियामा संलग्न डाक्टरले लापरबाही गर्दा शिशुको ज्या’न गएको पीडितहरूको आ’रोप छ । शिशुको मृ’त्युपछि पी’डितका आफन्तले कारबाही माग गरेका छन् । उनीहरू घ’टनाबारे समाचार तयार पार्दासम्म अस्पतालसँग र प्रहरी प्रशासनको रोहवरमा छलफल गरिरहेका छन् ।

शुक्रबार साँझदेखि सुत्केरी व्यथाले च्यापेपछि सप्तरीको बलानबिहुल गाउँपालिका–३ दुधौलाका संगीता साह, सिरहाको औरही गाउँपालिका–१ दरहिया गाउँकी प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका–३ दिनाजपुरकी जानकी यादव उपचारका लागि सप्तऋषि अस्पतालमा पुगेका थिए । शनिबार बिहानसम्म तीनै जनाको पालैपालो श’ल्यक्रि’या भयो तर कसैको पनि शिशु बाँ’चेन ।

श’ल्यक्रि’यामा डाक्टरको लापरबाही भएको पी’डितका आफन्तको आ’रोप छ । उपचारका क्रममा डाक्टरको लापरबाही नदेखिएको उनको दाबी छ । घ’टनाबारे पीडित परिवारसँग छलफल भइरहेको उनले बताएका छन् । छानबिनपश्चात् दोषीमाथि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताएका छन् ।

Related Articles

Back to top button
Close