Video

रन्जना बारे बा’हिरियो कसैले नसोचेको यस्तो कुरा , हेर्नुस कुरा यसरी मिलाउने चाल बनिदै रहेछ (भिडियो सहित)

श्रीमानलाई आ त्मह त्या गर्न दु रु त्साहन गरेको अ भि योगमा थुनामा रहेको रन्जना मैनाली एक लाख धरौटीमा छुटेसंगै पहिलो पटक मिडियामा आएकी छन् । रञ्जनालाई धरौटीमा रि हा गरेपछि रविका परिवार अहिले आ क्रो शि त भएका बेला रन्जनाले भने रवीका परिवारलाई उल्टै आ रोप लगाएकी छन् । रन्जनाका अनुसार विवाह गर्नुअघि नै अष्ट्रेलिया जाने सर्तमा रवीले विवाह गरेको तर भिषा नलागेका कारण रविले आफुलाई वास्ता गर्न छाडेका थिए ।

रवि चार पाँच पटक प्रहरी केश परेका कारण अष्ट्रेलिया जाने भिषा नलागेको हुन सक्ने रञ्जनाले बताएकी छन् । रविले आफु अष्ट्रेलिया जान नपाए पछि रञ्जनालाई म अब यतै विवाह गर्छु अष्ट्रेलिया आउन पाइन मेरो बुवाले पठाइदिएको पैसाको हिसाव किताव गरेर पठाइदे भनेको रञ्जनाले बताएकी थिइन् ।रवि विग्रिएका कारण रविको वुवाले पनि छोरालाई सुधार्न सकिन तिमी नै हाम्रो भरोषा हौ भन्ने गरेको पनि उनले बताएकी छन् । भिडियो सहित

Related Articles

Back to top button
Close