Video

भारतमै अुर्जन थापा मगरको अ’न्तिम अ’न्त्येष्टि गर्न पुगेका बुबा र श्रीमतीको आ’शु रो’किएन,सबैको रु’वाबासी (भिडियो हेर्नुहोस)

गोरखा,१८ पुष । जम्मू कश्मीरको लाइन अफ कन्ट्रोल नौशेरामा आ’तंकारी ह’मला परि आफ्नो ज्या’नको ब’लिदानी दिएका भारतीय सेनामा कार्यरत गोर्खाका अर्जुन थापा मगरको भारतमै सम्मानका साथ अ’न्त्येष्टि गरिएको छ ।

मगरको भारतकै पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्प परिसरमा सम्मानका साथ अन्त्येष्टि गरिएको हो । बुधबार गो’लाबारीमा घाइते भएका अर्जुन उपचारको क्रममा मृत्यु भएको थियो । त्यसपछि अर्जुनका परिवार उनको श’व लिन भारत गएका थियो ।

गोरखा नगरपालिका–५ रिप घर भएका अर्जुनको श’व ल्याउन बुवा प्रेमबहादुर र श्रीमती सरिता भारत गएका थिए । तर उनीहरुले श’व नेपाल ल्याउन पाएनन् । आफैं बागडोगरा पुगेर अ’न्त्येष्टि गरेका छन् । बुवा प्रेमबहादुरले छोराको श’वमा दागवत्ती दिए । अ’न्त्येष्टिमा भारतीय सेनाले सम्मानसाथ सलामी दिएको थियो । अर्जुनसंगै भारतका नाईक सावन्त रघुनाथ ह’मलामा ज्यान गएको थियो ।

भारतीय सेनामा कार्यरत नेपालीहरुको मृत्यु भएमा शव उतै अ’न्त्येष्टि गर्ने प्रचलन रहेको छ नेपाली भूमिमा अ’न्त्येष्टि गर्दा भारतीय सेनाले सम्मानसहित सलामी दिन नपाउने भएकाले परिवार उतै बोलाएर अन्तिम स’स्कार गर्ने प्रचलन छ ।

Related Articles

Back to top button
Close