News

नेकपाका २०० जना कार्यकर्ता काँग्रेसमा प्रवेश गरेपछि मोरङमा यस्तो ह’लचल म’चियो !

मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस भ्र’ष्टाचारविरु’द्धमा सदैव उभिरहेको बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बुधबार मोरङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पौडेलले काँग्रेस भ्र’ष्टाचार वि’रोधी अ’भियानको नेतृत्व तयार हुनुपर्ने पनि बताए।

सरकार नीतिगत रूपमै भ्र’ष्टाचार संरक्षण गर्न लागेको दा’वी गर्दै उनले त्यसवि’रुद्ध काँग्रेसको ख’बरदारी जरुरी रहेको बताए ।

अर्को प्रसंगमा पौडेलले पार्टीको महत्वपूर्ण कार्यभार त्यसका लागि कार्यतालिका बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
यस्तै प्रतिपक्षको रुपमा काङ्ग्रेसले प्रभावकारी भूमिका गर्न नसके निरासा बढेर जानसक्ने उल्लेख गर्दै उनले त्यसका लागि सबैभन्दा पहिले काँग्रेस आफै स’च्चिनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा ओली सरकारले जनतालाई बाचा गरेको कुरा नपुराएको, भ्र’ष्टा’चारमा चुर्मु’ल डु’बेर राष्ट्रा’घा’त गरेको भन्दै २०० जना नेकपाका सक्रिय कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।

एकै पल्ट २०० जनाले नेकपा छो’डेपछि नेकपा मोरङमा ह’लचल म’चिएको श्रोतको दा’बि छ ।

Related Articles

Back to top button
Close