Video

रञ्जनाको छिमेकीले गरे ना,ठोको पर्दाफास, रञ्जना एकदम स्वा,र्थी थिइन, को हुन ति व्यक्ति ? (भिडियो हेर्नुहोस )

श्रीमानलाई आ त्मह त्या गर्न दु रु त्साहन गरेको अ भि योगमा थुनामा रहेको रन्जना मैनाली एक लाख धरौटीमा छुटेसंगै पहिलो पटक मिडियामा आएकी छन् । रञ्जनालाई धरौटीमा रि हा गरेपछि रविका परिवार अहिले आ क्रो शि त भएका बेला रन्जनाले भने रवीका परिवारलाई उल्टै आ रोप लगाएकी छन् ।रन्जनाका अनुसार विवाह गर्नुअघि नै अष्ट्रेलिया जाने सर्तमा रवीले विवाह गरेको तर भिषा नलागेका कारण रविले आफुलाई वास्ता गर्न छाडेका थिए ।

रवि चार पाँच पटक प्रहरी केश परेका कारण अष्ट्रेलिया जाने भिषा नलागेको हुन सक्ने रञ्जनाले बताएकी छन् । रविले आफु अष्ट्रेलिया जान नपाए पछि रञ्जनालाई म अब यतै विवाह गर्छु अष्ट्रेलिया आउन पाइन मेरो बुवाले पठाइदिएको पैसाको हिसाव किताव गरेर पठाइदे भनेको रञ्जनाले बताएकी थिइन् । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close