Video

रवि रन्जनाको बारेमा अहिले आएर भए अन्य गोप्य कुरा प्रदाफास (भिडियो)

चितवनमा एउटा धेरै सुखी परिवार थियो । आमा बाबुका मुटुका टुक्रा छोरा रवि थिए । रविको सपना आमाबाबुलाई धेरै खुशी दिने अनि जीवन भर सुखै सुखमा राख्ने थियो । आमा बाबुकै खुशिका लागि उनले रन्जना मैनालीसंग बिबाह पनि गरे । मागी बिबाह गरेका रविले श्रीमती रन्जनालाई माया गरिरहे । करिब छ महिनासम्म राम्रै चलेको उनिहरुको सम्बन्ध धेरैबेर टिक्न सकेन ।

रविका परिवारले करिब पचास लाख सम्म खर्च गरेर बुहारीलाई अस्ट्रेलिया सम्म पठाएका थिए । सासूससुराले रन्जनालाई छोरी बराबर मानेका थिए । कहिल्यै बुहारी सम्बोधन समेत नगरेका बुबाआमाले सधै बुहारीलाई खर्च पठाइरहे अस्ट्रेलिया ।

अहिले रविको परिवारमा आशुको खोला नै बगेको छ । तेति धेरै दुख गरेर पढ्न पठाएकी बुहारिले अस्ट्रेलियामै आफू भुलिएर घर परिवार नै बिर्सिन । श्रीमान संग त कुरा झन कुरा नै हुन छोड्यो । करिब तीन बर्षसम्म अस्ट्रेलियामा पढेर बसेकी रन्जना श्रीमानलाई थाहै नदिइ आफ्नो दिदिको बिहेमा सुटुक्क आइन ।

श्रीमानले रन्जना आएको सुइको पाएपछी एअरपोर्टमा लिन पुगेर अंकमाल गर्न खोज्दा नसोचेको जवाफ आयो । त्यो जवाफमा थियो । “मलाई छोइस मात्रै भने पुलिस केस गरिदिन्छु” रविका आँखाभरी आँसु आयो । केही बोल्न नसकी रवि पनि रन्जनाकै गाडिमा चढे ।

गाडिमा रन्जनाको फेरि अर्को शब्द थियो “मेरो माइत हेटौंडा जाने भए हिड तेरो घर त म’र्दा नि जान्न” रवि झनै निराश बन्दै रन्जना बदलिएको देखेर एक्लै घर फर्के । घरमा बुबाआमाले बुहारी खै भन्दा रविले पीडा लुकाएर ” बिहेपछि आउछिन रे भनेपछी धेरै खुशी भएका बुबाआमाको खुशी धेरै समय टिक्न सकेन ।

रन्जनाले बिहेमा रविसंग नबोलेर फोटोसमेत खिच्न नमानेपछी आफ्नो धेरै नै अपमान भएपछी निराश हुँदै घर फर्केका रविलाई पर्नु पिर पर्यो । अन्ततः सहन नसकेपछी बीस पिएर छटपटाएर रन्जना रन्जना भन्दै कराउन थालेपछीमात्र आमा बाबुले थाहा पाए ।

अस्पताल त पुर्याए तर अस्पताल उनको आवाज रन्जना मात्र गुन्जियो तर रन्जना छेउ समेत परिनन । छटपटाउदै रविको शरीरले संसार छाड्यो । अहिले जताततै यहि बिषयमा चर्चा परिचर्चा भइरहेको छ । तलको भिडियोमा हेर्नुहोला

Related Articles

Back to top button
Close