News

सगरमाथाको चुचुरो छुने अञ्जलीको सपना अं’धुरै भयो,चुचुरो भन्दा ५० मिटर तल श्रीमतीको श’व ना’घेर श्रीमान पुगे सगरमाथाको चुचुरोमा

सगरमाथाको चुचुरोमा पुग्नै लाग्दा पत्नीको अक्सिजन सिलिण्डर रित्तियो । स्वास फेर्न क’ठिन भएपछि पुक्लुक्क ढलिन् । पतिले ब’चाउन प्रयास गरे तर सकेनन् । शिखरभन्दा ५० मिटर तल पत्नीको नि’धन भयो । पतिले बोलाउँदा बोलिनन् । पतिले हेर्दाहेर्दै प्रा’ण गयो । १५ मिनेट जति श व छेऊ बसे । अन्तमा उनका गाइड शेर्पाले लामो समय बसिरहे अक्सिजन सकिएर पतिको पनि ज्या न जाने बताए । पति पत्नीको श व नाघेर चुचुरोतर्फ उक्ले ।

पत्नीवियोग छातिभित्र द’बाएर सगरमाथाको चुचुरोमा पुगेका पति हुन् भारतका शरद कुलकर्णी । सगरमाथाको चुचुरोमा पुग्न लागेको लाइनले उ’द्दार समेत ढिलो भयो । इन्डियन एक्सप्रेसका अनुसार कुलकर्णी दम्पत्तिले पाँच वर्ष यता सगरमाथाको चुचुरोमा पुग्न तयारी गर्दै आएका थिए ।पति पत्नी दुवैको सगरमाथाको चुचुरोमा पुग्ने सपना पूरा भएन । शरद चुचुरोमा पुगे, अञ्जली ५० मिटर नजिक मात्र पुग्न सकिन् । शेर्पा गाइडले तानेर नलगेको भए शरद पनि जिवित फर्कने सम्भावना कमै थियो । चुचरोमा पुग्ने भीडका कारण भएको अलमलले उनको अक्सिजन सकिदै थियो । अक्सिजन सकिएकैले अञ्जलीको चुचुरो नजिकै ज्या न गयो ।अञ्जलीको श व निकालेर भारत पु¥याउन सात दिन लाग्यो ।

Related Articles

Back to top button
Close