News

गिरी ध’रौटी’मा रि’हा भएपछी पी’डित महिलाले भा’वुक हुँदै भनिन्ः अदा’लतबाट पनि ब’ला’ त्कृ’त भएँ ! वि’श्वास टुट्यो !

‘सिद्धबाबा’ नामले चिनिएका कृष्णबहादुर गिरीले ब’ला’त्कार गरेको भनिएकी महिलाले आफू अदालतबाट पनि ब’ला’त्कृत भएकी बताएकी छन्। सोमबार जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले ब’ला’त्का’रको आ’रोप लागेका कृष्णबहादुर गिरीलाई तीन लाख धरौटीमा रि’हा गर्न आदेश दिएसँगै साँझ इटहरी उपमहानगरपालिका अगाडि पत्रकार सम्मेलन गर्दै पीडित महिलाले भनिन्, ‘आज अदालतले न्या’य देला भन्ने सोचेको थिएँ, तर अदालतबाट पनि ब’ला’त्कृत भएँ।’

उनले अ’दाल’तको निर्णयले आफू स्त’ब्ध’ भएको बताइन्। उनले भनिन्, ‘न रुन मन छ, न हाँस्न मन छ, न बोल्न मन छ, कृष्णबहादुर गिरीले धर्मको खोल ओढेर कयौँ दिदीबहिनीलाई ब’ला’त्का’र गरेको छ। तर, मैले आवाज उठाउँदा प्रहरीले साथ दिएन।’ ब’ला’त्का’रको केस दर्ता गराउँदा केस फिर्ता लिन जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले ड’र ध’म्की’ देखाएको आ’रो’प लगाइन्। ‘पटक–पटक के’स फिर्ता लिनु भनेर विनोद शर्माले दबाब दिए,’ भा’वुक हुँदै उनले भनिन्, ‘प्रहरीबाटै ८–९ पटक धम्की आयो, पी’डि’त भन्दा पनि अन्याय भयो, न्यायका निम्ति कहाँ जाउँ?’

गिरीले धर्मको खो’ल ओढेर दर्जनौँ महिलाहरूलाई ब’ला’त्का’र गरेको बताउँदै भनिन्, ‘धर्मको डरले कयौँ दिदीबहिनीहरू आवाज निकाल्न सकेका छैनन्, कतिले त हाम्रो आवाज उठाएकी होस् भनेर मलाई भन्नुपनि भयो।’ उनले आफूहरूले भगवान मानेर पुज्न गएको भएपनि ब’ला’त्का’रको सिकार हुनुपर्दा स्त’ब्ध’ भएको बताउँदै आफूसँग बोल्ने कुनै शब्द नै नभएको बताइन्। ‘जुन देशमा महिला राष्ट्रपति छन्, त्यही देशमा हामीजस्ता महिलाहरूले न्याय पाउँदैनौँ,’ उनले भनिन्, ‘घरमै आएर धर्म’का साधकहरूले म, श्रीमान र बच्चालाई ड’र, ध’म्की’ र त्रा’स दिए।’

गिरीले धर्मको पनि ब’ला’त्का’र गरेकोले धर्मको रक्षाका निम्ति आफू ल’डे’को पीडित महिलाले खुलाइन्। ‘म अन्तिम सास रहेसम्म न्या’यका लागि ल’ड्ने’छु,’ उनले भनिन्, ‘म उच्च अदालत र सर्वोच्च अदालतमा पनि न्यायका लागि ल’ड्छु।’ यसअघि प्रहरीले कोठामै आएर लागूऔषधको के’स’मा फसाउन खोजेको उनको आ’रोप थियो। उनले ब’ला’त्का’रबाट मृ’त्यु” भएका मात्रै पी’डि’त नभएको बताउँदै भनिन्, ‘निर्मला पन्त म’रेर गइन्, तर म’र्ने मात्रै ब’ला’त्कृ”त होईन, हामी बाँचेकाहरूलाई खोई न्या’य?’ यता, संविधानसभा सदस्य अनिता परियारले अदालतले पी’डि’तलाई उन्मुक्ति दिएकोप्रति आ’पत्ति जनाइन्। ‘अदालत बाहिर हामीले पटक–पटक प्र’द’र्शन पनि गर्‍यौ, हामीले यस्तो निर्णय आउछ भनेर थोरै पनि अपेक्षा गरेका थिएनौं।’

उता, महिला सञ्जाल चतराकी अध्यक्ष देउमाया थापा मगरले गिरीलाई चतरामा आए ब’हि’ष्कार गर्ने चेता’व’नी दिइन्। उनले भनिन्, ‘हाम्रो धर्मप्रतिको विश्वा’स टुट्यो, गिरी चतरामा आएर पहिलाको जस्तो रवाफमा बस्छु भनेर कुनै पनि हालतमा नसोचे हुन्छ।’ उनले ब’ला’त्का’रको आ’रो’प लागेका गिरीले आफूलाई हृ’द’यघात भएको बताएपनि अस्पतालले एलर्जी र लुतोको औषधि मात्र प्रयोग गरेकाले उनलाई जोगाउन अस्पताल, प्रहरी प्रशासन र न्यायालय नै लागेको आ’रोप लगाइन्। कृष्णबहादुर गिरी भने अदालतले तीन लाख धरौ’टीमा रि’हा गर्ने आदेश दिएसँगै पुनः अस्पताल (विराट नर्सिङ होम) नै फर्किएका छन्।

Related Articles

Back to top button
Close