Video

म बिदेशमा पसिना बगाएर काम गरिरहे श्रीमती यता ना,ठो सँग म,स्ती गरेर सम्पती लिएर भा,गिन(भिडियो हेर्नुहोस )

मनभरी सपना बुनेर आफ्ना जहान परिवारलाई सुखी राख्नका लागी २० बर्ष पहिले बिदेसिएका लक्ष्मी कुमार गुरुङको सपना चकनाचुर भएको छ । मोरङ सुन्दरहरैचा १० विराटचौकका लक्ष्मीकुमारको श्रीमती गंगामाया गुरुङले आफ्नो श्रीमानले कमाएको करौडौ रुपैयाँ लिएर भागे पछि अहिले विरत्तीएका छन ।२० वर्ष पहिले साउदी अरब पुगेका लक्ष्मी बिदेशको भुमीमा ज्यानलाई मारी मार्दै आफ्ना जहान परिवारका लागी दिनरात नभनी पसिना चुहाएर श्रीमती र छोराहरुलाई सुखमा नै राख्दै आएका लक्ष्मीले अहिले बेहोसी जस्तै भएका छन ।

विदेशमा दुखले कमाएको रकम अहिले श्रीमतीले लिएर गए पछि उनी प्रशासन गुहार्न थालेका छन । विदेशमा हुदा अहिले सम्म ७ करोड जति कमाए । कमाएको सारा सम्पती कुम्ल्याएर अहिले बेपत्ता भएकी गंगाले बिदेशबाट पठाएको रकम र सुन लिएर हिडेको भन्दै अहिले इलाका प्रहरी कार्यलय बेलबारीमा उजुरी हालेका छन । विर्तामोडमा ८ बर्ष अगाडी १५ लाखमा किनेको जग्गा अहिले अर्को श्रीमान खडा गरेर विचेर हिडे पछि लक्ष्मीको अहिले कन्तविजोक भएको छ । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close