News

आजको विनिमय दर : यूके पाउण्डसहित केहि देशको भाउ बढ्यो, अन्यको स्थिर (लिकासहित)

काठमाडौं, १४ पुस । नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार अमेरिकी डलरसहित केहि देशको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ९६ पैसा र बिक्रिदर १४९ रुपैयाँ ७४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

Related Articles

Back to top button
Close