News

प्रेमीले बिहे गर्छु भनेर भारतको ‘को’ठीमा लगेर ‘बे’चेपछि, यस्तो पि’डामामा दिन क’टाउँदै नेपाली चेलीहरु

भारत / माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको को’ठीमा बे’च्न लागेको अवस्थामा दुई नेपाली महिलाको उ’द्धार गरेको छ । राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उ’द्धा’र गरिएको हो ।माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पु¥याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उ’द्धा’र गरिएको हो । उनीहरुलाई आज नेपाल फर्काउन लागिएको अधिकारीले बताउनुभयो ।

प्रेमी नै पुर्‍याउँछन् कोठीमा जीवनका सुख दुःख सँगै का’ट्ने वाचा गरी पिरती लाएका प्रेमीले प्रेमिकालाई न’र’कको जिन्दगीतर्फ धकेल्छ भन्ने कसले पो सोच्छ र ? फिल्ममा देखाइने यस्ता घ’ट’ना वास्तविक जीवनमै भएको छ भन्दा पत्याउन मु’स्कि’ल पर्छ। प्रेमीले घुम्न जाने बहानामा सीमा पार गर्दै कोठीमा पुर्‍याइएको अघिल्लो साता उ’द्धा’र गरिएका चेलीले बताएका छन्। घुम्न जाने बहानामा सीमा कटाउँदै भारतीय वे श्यालयमा बेचिएकी नेपाली चेलीको यथार्थ सुन्दा हत्तपत्त पत्याउन मु’स्किल हुन्छ।

भारतको आग्रास्थित कस्मिरी बजारको कोठीबाट पाँच जना नेपाली चेलीलाई माइती नेपालले मुक्त गराएको छ। माइती नेपालको क्षेत्रीय कार्यालय नेपालगन्जबाट खटिएको टोलीले कास्मिरी बजारमा प्रियादीप नामकी भारतीय महिला सञ्चालक रहेको कोठीमा चार जना भारतीय महिलासहित नेपाली पाँच जनालाई उ’द्धा’र गरेको हो।

Related Articles

Back to top button
Close