Video

रविको आ,त्माले पठायो संदेश , मेरो रन्जनालाई माफ देउ उसलाई अष्ट्रेलिया जानदेउ भन्दै यी वावा मिडियामा(भिडियो हेर्नुहोस)

समय चर्चामा रहेको कहानी भनौं या घ टनाले अहिले चर्चित मोड लिएको छ। त्यस्तै यसै बिषयमा बोल्दै चितवनका गोकुल महाराजाले आफू समाधिमा गएको र रविको आत्मा संग भेट गरेको भनेर बताएका छन। थप भिडियोमा हेर्न सकिन्छ।चितवनमा घ टेको रञ्जना मैनाली र उनका श्रीमान रविकान्तको घ८टना अहिले सामाजिक संजालमा निकै चर्चा पाएको छ । आफूलाई भन्दा बढी माया गर्ने श्रीमतीबाट अनपेक्षित जवाफ पाएपछि बिक्षिप्त बनेका रविले कसैको सहारा नपाएपछि जीवनदेखि हार खाएर आ’त्मह’त्या गरेका थिए ।

उक्त घ टनाले चर्चा पाईरहेको बेलामा विभिन्न व्यक्तिहरुले आफ्नो धारणा ब्यक्त गरिरहेका छन् । कोहिले रन्जनाको पक्षमा बोलिरहेका छन् भने कसैले रविलाई समर्थन गरेका छन् । यसै घ’टनाको बारेमा निर्देशक हरि उदासीले पनि आफ्ना धारणा ब्यक्त गरेका छन् । उनले रन्जना धेरै गलत देखिएको र केहि प्रतिशत रवि पनि गलत भएको बताएका छन् । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close