News

कतारको राष्ट्रिय दिवसको अवसरमा ९ नेपाली कै दीले पाए आममाफी

दोहा, ११ पुस । विभिन्न मु द्दामा कतारका जे लमा स जाय कटाई रहेका ९ जना नेपाली कैदीलाई कतार सरकारले आममाफी दिएको छ ।

कतारको केन्द्रीय का रा गारमा विभिन्न आ रोपमा स जाए भोगिरहेका उनीहरुलाई कतारको राष्ट्रिय दिवसको अवसरमा सरकारले आममाफी दिएको हो ।

बिहिबार एक विज्ञप्ति जारी गर्दै दोहास्थित नेपाली राजदूतावासले उनिहरुलाई रिहाई समेत गरेको जानकारी दिएको छ । र नेपाल फिर्ता पठाउन दूतावासले सहजिकरण गरिरहेको छ ।

कतार सरकारले हरेक वर्ष राष्ट्रिय दिवसको अवसरमा का रागार स जाय भोगिरहेकामध्यबाट उनीहरुको चालचलन र उनिहरुमाथि लागेको आ रोपको प्रकृति हेरेर ब न्दीहरुलाई आममाफी दिने गरेको छ ।

Related Articles

Back to top button
Close