Video

गायक रामकृष्ण ढकालको आफ्नै दिदि रुदै मिडियामा, कारण निक्कै गम्भीर (पुरा भिडियो)

काठमाडौँ, १० पुस । नेपाली आधुनिक गितका चर्चित गायक राम कृष्ण ढकाल यति बेला सामाजिक संजालमा छाएका छन । यस पटक उनि चर्चामा आउनुको कारण भने निक्कै अनौठो छ । वास्तवमा गायक ढकाल र श्रीमती निलम शाहको सम्बन्ध विच्छेद भएको भन्ने समाचार देश कै मूल संचारमाध्यमले छापेका थिए । उनीहरुले अदालतमा भएको पेसीको आधारमा समाचार तयार पारेका थिए ।

तर भयो अचम्म के भने यो समाचार गलत भएको स्वयम् गायक ढकालले बताउदै आएका छन । श्रीमती निलमसंगै आफु रहेको समाचारको पछी नलाग्न अनुरोध गर्दै फेसबुकमा स्टाटस समेत लेखेका छन ।

यसै बीच गायक राम कृष्ण ढकालको एक दिदि शाबित्री पन्त पनि मिडियामा आएकी छिन् । गायक ढकालको आफ्नै दिदि भाइले बेवास्ता गरेको भन्दै रुदै मिडियामा आएकी हुन् । आफुलाई विरामी भएको बताउने शाबित्रीले भाइले फोन सम्पर्क समेत नगरेको गुनासो पोखेकी छिन ।

एकातिर शहकारीको ऋण र अर्को तिर श्रीमतीसंगको सम्बन्ध बिच्छेदको कुराले आफै पिडामा रहेका राम कृष्ण ढकाललाई दिदिको गुनासोले थप पिडा हुने देखिन्छ । आफ्नो भाइले एक पटक फोन गरेर सन्चो बिसन्चो सोधेपनि मन बुझ्थ्यो भन्दै दिदि शाबित्रीले यसरी दुखेसो पोखिन ।

Related Articles

Back to top button
Close