Video

सरु माताले खुलाईन रन्जना र रविको ड,र लाग्दो र,हस्य,रन्जनाको उदेश्य सम्पति लुट्नु नै हो (भिडियो हेर्नुहोस)

सामाजिक सञ्जालमा भाइरल बनेर फैलिरहेको चितवन भण्डरा घटनाको रविका बारेमा सबिता माताले पहिलो पटक मुख खोलेकी छन् । ह त्या गर्न कस्ले दु रुत्सान गरेको भन्ने समेत स्पष्ट पार्नु भएको छ । गल्ति रञ्नाको रहेको र उनलाई कानुनी प्रावधान अनुसार सजनय हुनुपर्ने समेत माग राखेका छिन् ।

राजीखुशीमा विहे गरेर उच्च शिक्षाको शिलशिलामा आफ्नो घर बन्धकि राखि रवि रुवाली र घर परिवारले पटक पटक गरि पचाश लाख खर्च गरेर बुहारिलाई अष्ट्रेलिया पढ्न पठाएँ । तिन बर्ष पछि नेपाल फर्केकी रन्जना घर जानुको सट्टा माइति गइन र श्रिमानलाई उपेक्षा गर्न लागिन । प्राण भन्दा प्यारो मान्छेले यति सम्मगरेपछि कुन मानिसको मन दुख्दैन होला र रु सासु ससुराबाट पनि सहारा नपाएपछि रविले विक्षिप्त भएर देहत्याग गरेँ । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close